समाचार

आज कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली

काठमाडौं : आज कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली छ । दिउँसो कोशी प्रदेशको पहाडी भागका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अरू सबैजसो ठाउँको मौसम सफा छ । जल...

प्रहरीका ३ जना डीआईजीको सरुवा

काठमाडौं : नेपाल प्रहरीका ३ जना डीआईजीहरुको सरुवा भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले रिक्त दुई वटा प्रदेश प्रहरी कार्यालयमा डीआईजी पठाउने निर्णय गरेका छन् । मधेस प्रदेश प्रहरी कार्यालयको प्रमुखमा डीआईजी गोविन्द थपलियालाई...

डाइभर्सन बनाएर एकतर्फी रुपमा खुल्यो बीपी राजमार्ग

काठमाडौं : गत असोज १७ देखि १९ गतेको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग वैकल्पिक रुपमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी रुपमा खुलाइएको छ । सडक विभागका अनुसार, रोशी खोलाले करिब ५ किलोमिटर सडक...

जेन–जी प्रदर्शनमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न विद्यमान बजेटबाटै रकमान्तर गरिने

काठमाडौं : सरकारले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको छ । हिजो बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश...

ओली प्रधानमन्त्री हुँदा पाँच पटक अन्यायमा परेका दुवाडी ओलीसँगै छानबिनको घेरामा 

काठमाडौँ ।  बढुवा समितिले तत्कालीन सहसचिव गोकर्णमणि दुवाडीलाई सचिवमा बढुवा गर्न ५ पटकसम्म पहिलो नम्बरमा सिफारिस ग¥यो । तर उनी तत्कालीन सरकारको छनोटमा भने ५ पटक नै पर्न सकेनन् । समितिबाट २०७६ माघदेखि  सहसचिव...

ओली र लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगले प्रहरीमै फिर्ता

काठमाडौं : तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरीमै फिर्ता गरिदिएको छ । बिहीबार आयोगले एक विज्ञप्ती जारी गर्दै भनेको छ ‘फौजदारी वारदातमा...