

समाचार
बीपी राजमार्ग पुनःनिर्माण र मर्मतका लागि जापान सरकारबाट २ अर्ब ६० करोड अनुदान सहयोग
काठमाडौं : बीपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि जापान सरकारले दुई अर्ब ८० करोड जापानी येन अर्थात् झन्डै दुई अर्ब ६० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्रदान गर्ने भएको छ...
बिहिबार, कार्तिक १४, २०८२सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब पुग्यो
काठमाडौं : सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्गअनुसार चालू आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा...
बिहिबार, कार्तिक १४, २०८२बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन रोक
सिन्धुली : बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन स्थानीय प्रशासनले रोक लगाएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रे र सिन्धुलीले आज छुट्टाछुट्टै सूचना निकालेर बीपी राजमार्गमा रातिको समयमा गाडी चलाउन रोक लगाएको जानकारी गराएका...
बिहिबार, कार्तिक १४, २०८२अवकाशको मुखमा एक असल प्रशासक
काठमाडौँ । सानै उमेरमा जागिर हदका कारण अवकाशको मुखमा पुगेका एक सचिव हुन्, गोकर्णमणि दुवाडी । पचासकै हाराहारीमा उनी मङ्सिरको पहिलो साता घर जाँदै छन् । एक निष्ठावान् प्रशासकको रूपमा चिनिएका दुवाडी अवकाशको मुखमा...
बिहिबार, कार्तिक १४, २०८२संविधान संशोधन र सुशासन सम्बोधन गरेर मात्र चुनावमा जानुपर्नेमा राप्रपाको जोड
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संविधान संशोधन र सुशासनसंग सम्बन्धित विषयहरूलाई सम्बोधन गरेर मात्र निर्वाचन जान सुझाव दिएको छ। बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको जेनजीसहितको छलफलमा राप्रपाले दलको तर्फबाट विद्रोह अधुरो रहँदा पूर्ण...
बिहिबार, कार्तिक १४, २०८२अमेरिका र चीनका राष्ट्रपतिबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । भेटमा दुबै देशबीच व्यापार सम्झौताबारे नयाँ सहमतिको संकेत देखिएको बीबीसीले जनाएको छ । गएको महिनासम्म चलिरहेको व्यापार तनाबले दुबै...
बिहिबार, कार्तिक १४, २०८२-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


