समाचार

एमालेको ११ औँ महाधिवेशनमा ओली-पोखरेलको प्रतिस्पर्धा हुने

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यससँगै आगामी एघारौं महाधिवेशनमा ओली –पोखरेलको रोचक प्रतिस्पर्धा हुने निश्चित भएको...

लाइसेन्स बनेको जानकारी अब विभागको फेसबुक पेजबाट

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तयार भएको जानकारी अबदेखि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिने भएको छ । विभागको अनलाइन प्रणालीमा आएको प्राविधिक समस्याका कारण पुरानो स्वचालित सूचना प्रणाली अवरुद्ध भएपछि...

मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन

काठमाडौं : आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन हो । यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले आजसम्मको समय थप गरेको थियो । राष्ट्रिय...

एमालेको महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरु गठन

काठमाडौं : नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको छ । ललितपुरको च्यासलमा रहेको एमाले केन्द्रीय कार्यालयमा हिजो बसेको ६०औँ सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको बैठकपछि...

पहाडी भेगको मौसम आंशिक बदली

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभरको मौसम आज पनि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी, वागमती र गण्डकी...

सिमराको अवस्था सामान्य बन्दै

काठमाडौं : अस्ति बुधबारदेखि अशान्त बनेको बाराको सिमरा हिजो बेलुकादेखि सामान्य अवस्थामा फर्कन थालेको छ । एमाले कार्यकर्ता र जेनजी युवाहरुबीच झडप भएपछि अस्ति र हिजो दिनभरजसो सिमराको अवस्था तनावग्रस्त थियो । एमाले कार्यकर्ताले...