समाचार

ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङका उनीनिकट दुई नेतालाई पार्टी प्रदेश कमिटीले कारबाही गरेको छ। पार्टी महाधिवेशनको मुखैमा प्रदेश सल्लाहकार परिषद् सदस्य तथा कोशीका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन...

मधेसका मुख्यमन्त्रीद्वारा भोलि विश्वासको मत लिने घोषणा

जनकपुरधाम : मधेसका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलन गर्दै भोलि दिउँसो २ बजे विश्वासको मत लिने बताएका हुन् । प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त...

‘नो भोट’ को प्रावधान समेटेर अध्यादेश ल्याउने सरकारको तयारी

काठमाडौं : निर्वाचन सम्बन्धी ऐन संशोधन अध्यादेशको मस्यौदामा ‘नो भोट’ अर्थात् ‘राइट टू रिजेक्ट’ को प्रावधान समेटिँदैछ । राइट टू रिजेक्ट भनेको निर्वाचनमा उम्मेदवार रहेकामध्ये कसैलाई मत दिन्न भनेर मत प्रकट गर्ने प्रावधान हो...

जलवायु न्याय, समावेशिता र नेपालको प्राथमिकतामाथि बहस

काठमाडौं : विश्वव्यापी जलवायु सङ्कटका चुनौती र अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) का निष्कर्षबारे केन्द्रित समीक्षा, उपलब्धि र भावी मार्गचित्र विषयक संवाद सम्पन्न भएको छ । युथ एड्भोकेसी नेपालले सोमबार आयोजना गरेको संवादमा सरोकार भएका...

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् । चार खेलबाट...

बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम बदली

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले...