समाचार

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं : मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी...

एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासले नेकपा एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले ७ दिनभित्र लिखित जवाफ पेश गर्न...

दुर्गा प्रसाईं दिल्लीमा, सरकारले बोलायो वार्तामा

काठमाडौं : सरकारले दुर्गा प्रसाईंलाई पत्र पठाउँदै वार्तामा आउन औपचारिक आग्रह गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईंलाई पत्र लेखेर मंसिर २२ गते वार्तामा आउन आग्रह गरेको हो । प्रसाईंलाई सम्बोधन गरिएको सो...

जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित १७ जनालाई कारवाही सिफारिस

काठमाडौं : जेनजी प्रदर्शनमा हतियार र बन्दोबस्तीका सामान जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरीका डीएसपी सहित १७ जनालाई कारबाहीको सिफारिस गरिएको छ । आन्तरिक छानबिन गर्न गठित समितिले डीएसपी गौतम कुँवर सहितका कर्मचारीलाई कारबाही गर्न...

रूस–युक्रेन युद्ध अन्त्य गर्नेबारे ट्रम्पका दूत विटकफले आज पुटिनसँग छलफल गर्दै

रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाबारे उनका विशेष दूत स्टिभ विटकफले मंगलबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा कुरा गर्नेछन्। ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर...

ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङका उनीनिकट दुई नेतालाई पार्टी प्रदेश कमिटीले कारबाही गरेको छ। पार्टी महाधिवेशनको मुखैमा प्रदेश सल्लाहकार परिषद् सदस्य तथा कोशीका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन...