• काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने बताएका छन् । उनले नयाँ व्यक्तिहरुलाई अघि आउन आग्रह समेत गरेको बताए ।

    उनले चुनावमा अनुहार बदलेर जानुपर्नेमा जोड दिँदै बढिभन्दा बढी युवा र नयाँहरूलाई अवसर दिनुपर्ने समेत बताए ।