समाचार

राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार

काठमाडौं : यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानको मंगलबार बसेको बैठकले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन...

सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा सवारीसाधन सहयोग

काठमाडौँ : चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा...

गत आवमा लागुऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ

काठमाडौँ : गत आर्थिक वर्ष २०७९/८० मा लागुऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध तीन हजार सात सय १२ वटा मुद्दा दर्ता...

राहदानी बनाउनेको सङ्ख्या बढ्यो

तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा ह्वात्तै बढेको छ । आर्थिक बर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालयद्वारा २२ हजार ६ सय ७१ जनाको सिफारिस...

नागढुङ्गा सुरुङमार्ग ‘ब्रेक थ्रु’ को व्यग्रता

काठमाडौँ :  मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्त्वपूर्ण मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। एक वर्षभित्रमा सबै निर्माण सम्पन्न गरी सुरुङमार्ग सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ। काठमाडौँ उपत्यका प्रवेश विन्दु...

उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन

काठमाडौँ : मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ । नेपाल एयरलाइन्सको ९एन-एकेडब्लू न्यारोवडी जहाज आज विहान उडान गर्नुअघि निरीक्षणका...