समाचार

साढे २४ करोड ठगी आरोपमा विश्वकर्मा पक्राउ

सुरुङ्गा : सर्वसाधारणको साढे २४ करोड ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन् । झापाको गौरादहमा सुन–चाँदी व्यवसाय सञ्चालन गरिरहेका उनी एक महिना अघिदेखि फरार थिए । विश्वकर्मामाथि स्थानीय सर्वसाधारण साढे...

डेढ अर्ब बचत हिनामिना प्रकरणमा सञ्चालक र कर्मचारीलाई कारागार चलान

गलकोट : बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश डा दिवाकर भट्टको इजलासले आज सहकारीका सञ्चालक...

सुन तस्करी प्रकरणमा थप तीन पक्राउ

काठमाडौँ : राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि...

काँकडभिट्टा नाका : चीनबाट ३ अर्ब रुपैयाँकाे सामान आयात हुँदा निर्यात शून्य

झापा :  गएको आर्थिक वर्ष (आव) २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गएको आवमा मात्रै...

मनसुन निस्कृय : केही दिन लगातार ठूलो पानी नपर्ने

काठमाडौं : अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । केही दिन मनसुन निष्क्रियजस्तै रहने भएकाले पानी कम पर्ने र मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो अवस्थालाई...

सुन प्रकरण : अनुसन्धान गर्न १० दिनकाे म्याद थप

काठमाडौं : झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ । आज बिहीवार आरोपीहरूलाई अदालतमा पेस गरिएकोमा...