समाचार

बालेनसँग बयान लिएर प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा कार्की आयोग

काठमाडौं : पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकसहित करिब डेढ सय जनासँग बयान लिएको गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले अब काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहसँग बयान लिने तयारी गरेको छ...

वीरगञ्जको स्थिति तनावपूर्ण : कर्फ्यू आदेश जारी

काठमाडौं : धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश...

अमेरिकासँग सहकार्य गर्ने भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति रोड्रिगेजको प्रस्ताव

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव गरेकी छिन् । कार्यवाहक राष्ट्रपतिका रूपमा आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव गरेकी बीबीसीले जनाएको छ । ५६ वर्षीया डेल्सी रोड्रिगेजले आफ्नो...

मादुरोलाई सोमबार न्युयोर्कको अदालतमा उपस्थित गराइँदै

न्युयोर्क : भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई सोमबार दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ। यो अदालती प्रक्रियासँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ। मादुरो र उनकी श्रीमतीलाई पहिलो पटक न्यायाधीशसामु...

काठमाडौंको तापक्रम ४ डिग्रीबाट तल झर्यो, तराईमा आज पनि हुस्सु र कुहिरो

काठमाडौं : काठमाडौंसहित देशभर दिनहुँ चिसो बढेको छ । काठमाडौंमा हिजोको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेकोमा आज बिहान ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंको यो तापक्रम यस वर्षको हिउँद शुरू...

भेनेजुएलामाथि अमेरिकी सैन्य कारबाहीपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै

अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक आज बस्दै छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनका लागि ‘खतरनाक नजिर’ भएको भन्दै गम्भीर चिन्ता...