समाचार

संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनको विरोधमा प्रदर्शन 

काठमाडौँ : संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएसँगै विरोधमा प्रदर्शन गरिएको छ । विधेयकको विरोधमा मानव अधिकार तथा शान्ति समाज सडकमा उत्रिएको हो । गम्भीर मानव अधिकार उल्लङ्घनलाई सामान्यीकरण गरेर...

पिसिसीका सबै काम अनलाइनमार्फत गर्न निर्देशन

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पिसिसी) का सम्पूर्ण कामहरू अनलाइनमार्फत गर्न निर्देशन दिएका छन्। मन्त्री साउदले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरू...

कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारमा चोरी पैठारी बढ्दा राजस्व कम उठेको बताएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् । ‘गत वर्ष सामान कम आयात भएर राजस्व...

मिटरब्याज पीडितको गुनासो सम्बोधन गर्न सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन

काठमाडौँ : गृह मन्त्रालयले मिटरब्याज पीडितको गुनासो सम्बोधन गर्न निर्देशन दिएको छ। केही जिल्लामा मिटरब्याज पीडितले निवेदन लिई जिल्ला प्रशासन कार्यालय जाँदा अवरोध गरिएको पाइएकाले त्यसको समाधान गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई गृहले निर्देशन...

दाङमा सर्पको टोकाइबाट एकको मृत्यु

काठमाडौँ :  सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सल्यान बागचौर नगरपालिका– ४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका- ७ मामाघरमा आएका...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेङ्गु वार्ड सञ्चालन

इनरुवा : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै डेङ्गुु श्यया सञ्चालनमा ल्याएको प्रतिष्ठानका कायममुकायम...