

समाचार
चुनावका लागि १ लाख ३४ हजार प्रहरी भर्ना गर्न स्वीकृत
काठमाडौं : गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा चुनाव लागि १ लाख ३४ हजार प्रहरी भर्ना गर्न स्वीकृति दिएको हो ।...
बुधबार, पुस २३, २०८२ब्रिटिस स्कुलको सञ्चालक समितिमा विदेशी नागरिक
पाटन (ललितपुर) : पर्यटक तथा ‘डिपेन्डेन्ट’ भिसामा नेपाल आएका विदेशी नागरिक ललितपुरको जावलाखेलमा रहेको ‘द ब्रिटिस स्कुल’ को सञ्चालक समितिमा रहेको बिषयमा अध्यागमन विभागले छानबिन गरिरहेको जानकारी प्राप्त भएको छ । अध्यागमन विभागका निर्देशक...
बुधबार, पुस २३, २०८२राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज : पुराना प्रमुख दलहरु भागबन्डाको अन्तिम प्रयासमा
काठमाडौं : राष्ट्रियसभा सदस्य चुनावका लागि आज देशभर उम्मेदवारको मनोनयन हुँदैछ । निर्वाचन आयोगले आउँदो माघ ११ गते लागि राष्ट्रियसभा सदस्य चुनाव गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि चुनाव हुन लागेको...
बुधबार, पुस २३, २०८२ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ग्रिनल्याण्ड अधिग्रहणका विभिन्न विकल्पहरूबारे छलफल गरिरहेको खुलासा भएपछि अमेरिका र युरोपेली देशहरूबीच कूटनीतिक तनाव चर्किएको छ । ह्वाइट हाउसले ग्रिनल्याण्डलाई अमेरिकाका लागि राष्ट्रिय सुरक्षाको सवाल भन्दै आवश्यकता परे सैन्य...
बुधबार, पुस २३, २०८२तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली
काठमाडौं : तराईरमधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । तराईका सबैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको र दिउँसो पनिे कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सु र कुहिरोको...
बुधबार, पुस २३, २०८२इरानमा भएको प्रदर्शनमा कम्तीमा ३५ जनाको मृत्यु
इरानमा महँगीको विरुद्धमा शुरू भएको प्रदर्शनमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा एक हजार दुई सय जनाभन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा राखेको मानवअधिकार कार्यकर्ताहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ...
मङ्लबार, पुस २२, २०८२-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



