समाचार

सदनको अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौं : सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । सोमबार संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ...

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणबारे निर्णयमा संलग्न भएका तत्कालीन मन्त्रिपरिषद्का सदस्यमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले बालुवाटारको ललिता निवास र...

सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठले सम्हाले

काठमाडौं : न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त भएपछि उनले नेतृत्व सम्हालेका हुन्। पदबहालीका क्रममा कामुु प्रधानन्यायाधीश श्रेष्ठले...

संवैधानिक आयोगहरुमा रिक्त रहेका पदका लागि आवेदन माग

काठमाडौं : संवैधानिक परिषद्को सचिवालयले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदका लागि आवेदन माग गरेको छ । सचिवालयले आइतबार एक सूचना प्रकाशित गर्दै  महालेखा परीक्षक, निर्वाचन आयुक्त,  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य...

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगञ्जका छ जनाको मृत्युु

काठमाडौं : भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा बाँकेको नेपालगञ्जका ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगञ्जका लागि छुटेको भारतीय नम्बर प्लेट युपी ४७ डब्ल्यू १२१७ नम्बरको कार दुर्घटना हुँदा दुई परिवारका...

भारतिय चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश

भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई तिहाइ दूरी तय गरी हिजो सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको...