समाचार

त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा  डेढ वर्षपछि भेटियो गणपति डिलक्स

काठमाडौं : त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स लेखिएको बस भेटिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा गाडीको पाटपुर्जा भेटिएको थियो । पाटपुर्जा भेटिएपछि खोजीकार्यको लागि...

फागुन २१ गते हुने चुनावका लागि भारतले ५३८ वटा गाडी सहयोग गर्ने

काठमाडौं : भारतले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ५३८ वटा गाडी सहयोग गर्ने भएको छ। निर्वाचन आयोगका अनुसार भारतले ५३८ मध्ये ३०० वटा गाडी प्रहरीलाई दिनेछ। बाँकी २३८ वटा भने विभिन्न...

चिसोका बढेसँगै मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ : अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन्...

कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच सहमतिको प्रयास शुरु भएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेपछि संस्थापन पक्षले संवाद थालेको हो...

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री अराग्ची

इरानका विदेशमन्त्री अब्बास अराग्चीले सरकारले स्थितीलाई पकडमा ल्याएको र आवश्यक परे संवादका लागि तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएपछि इरानका विदेशमन्त्रीले आफूहरु युद्ध र वार्ता दुवैका...

चीनको न्यालम–खासा क्षेत्रको वनमा डढेलो लागेपछि तातोपानी नाका बन्द

काठमाडौं : चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा डढेलो लागेपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको हो ।...