समाचार

बेनी-जोमसोम र बेनी-दरबाङ सडक अवरुद्ध

म्याग्दी । पहिरोका कारण मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी-जोमसोम सडक खण्ड गए रातिदेखि अवरुद्ध भएको छ । पहिरोले म्याग्दी खण्डमा पर्ने बेनी-जोमसोम सडकअन्तर्गत विभिन्न चार ठाउँमा सडक अवरुद्ध बनाएको हो । वर्षासँगै सडकभन्दा माथिबाट...

अधिकार क्षेत्र बाहिर गई बिरामीको उपचार गर्ने दमौलीस्थित दुई मेडिकल सञ्चालकलाई जनही एक लाख जरिवाना

दमौली : अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन् । तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य र...

ढोरपाटनमा आठ नाउर, चार झारल र आठ बँदेलको सिकार अनुमति

गलकोट : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज–मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न...

सुन्दरता गुमाउँदै पोखरा

कास्की । पोखरा पर्यटकीय सहर । पोखरा भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल तालको सुन्दर दृश्य आउँछ । यद्यपि बढ्दो सहरीकरण अव्यवस्थित संरचना र फोहरको उचित व्यवस्थापनको अभावमा पोखराको सुन्दरता जोगाउन...

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगण आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जसको प्रभावले हाल...