समाचार

हेटौँडा-काठमाडौँ सडक खण्ड अवरुद्ध

मकवानपुर । गए राति परेको वर्षासँगै आएको पहिरोका कारण  हेटौँडाबाट काठमाडौँ जोड्ने दुई वटा सडक खण्ड आज बिहानैदेखि यातायात अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पहिरोका...

लोकराज पराजुली सचिवमा बढुवा 

काठमाडौँ । सरकारले लोकराज पराजुलीलाई सचिवमा बढुवा गरेको छ ।  मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिबक्ता पराजुलीलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । नेपाल न्याय सेवा सरकारी...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरको जहाज ‘ओभरसुट’

काठमाडौं : कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरलाइन्सको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो । विमानस्थल कार्यालयका अनुसार कतार एयरको...

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

चैनपुर : बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार...

धादिङको मलेखुमा ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

धादिङ : पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा आज बिहान ट्रकले ठक्कर दिँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ । काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको हो ।...

बझाङ भूकम्प : पहिरोमा च्यापिएको अवस्थामा बेपत्ता महिलाको शव भेटियो

बझाङ : बझाङमा गएको भूकम्पका कारण खसेको पहिरोमा परि बेपत्ता एक महिलाको शव भेटिएको छ । टिमुर टिप्न हिजो दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामीको शव भेटिएको हो...