समाचार

आजदेखि सुपथ मूल्य पसल : कहाँ-कहाँ छन् ? कति रुपैयाँ छुट पाइन्छ ?

२१ असोज, काठमाडौं । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति...

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी पुग्यो

पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ह्वात्तै बढेर एक हजारभन्दा बढी पुगेको छ । शनिबार गएको ६.३ म्याग्नीच्यूडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा परेको थियो...

आरएसडीसी लघुवित्तले ८.६ प्रतिशत बोनस सेयर दिने

२१ असोज, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ९.०५२६ प्रतिशत लाभांश दिने भएको छ । १९ असोज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको...

९ वर्षअघिको त्यो दर्दनाक सडक दुर्घटना : अहिले पनि बसमा यात्रा गर्न डराउँछन् स्थानीय

डोटी । ९ वर्षअघि डोटीको जोरायलमा भएको कहालीलाग्दो एक सडक दुर्घटना भएको थियो । दुर्घटनापछि त्यो रुटबाट बसमा स्थानीयले यात्रा गर्न मात्रै छाडेनन्, अहिले त बस पनि  लगभग चल्नै छाडे । ९ वर्षअघि २९...

धुलिखेल-खावा सडक विस्तार : १६ महिनामा १२ प्रतिशतमात्रै काम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडक खण्ड विस्तारको काम सुस्ताएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको काम सक्ने गरी २०७९ जेठ २०...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । सुनचाँदीको मूल्य आज बढेको छ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा...