समाचार

तिहारमा पनि बिक्दैनन् मादल

बागलुङ : एकदशक अगाडिसम्म तिहार सुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । मादल व्यवसायबाट धेरैले जीविकोपार्जन गर्थे । आजभोलि मादल बिक्री...

जोखिमपूर्ण बन्दै कमलाको काठे पुल

सिरहा : दैनिक एक हजार भन्दाबढी मोटरसाइकल आवतजावत गदै आएको हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा सञ्चालनमा आएको काठको पुल जीर्ण बन्दै गएको छ । वर्षायाम सुरु भएसँगै गत असारदेखि नदीमा पानीका बहाव...

भूकम्पमा ५६ जना पत्रकारको घर र १० वटा कार्यालय भवनमा क्षति : महासंघ

काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित भएका छन् ।  नेपाल पत्रकार महासंघका अनुसार प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुम...

भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम

२३ कात्तिक, काठमाडौं । भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरका बीचमा भागिनी सम्बन्ध कायम भएको छ । बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चीनको स्वशासित क्षेत्र सिगात्से...

सेयर बजारमा दोहोरो अंकको गिरावट, सबै क्षेत्रका सूचक घटे

२३ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । अघिल्ला तीन दिन लगातार बढेको बजार बिहीबार भने ११.८५ अंक घटेको हो । सो अंकको गिरावटपछि...

नेपालको जलविद्युतमा लगानीको प्रबल सम्भावना छ : अर्थमन्त्री

२३ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्वभर अर्थतन्त्रमा समस्या देखिएका बेला पनि नेपालमा लगानीको वातावरण राम्रो रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एसिया स्तरीय बैंकिङ सम्मेलनमा बोल्दै उनले नेपालको जलविद्युत क्षेत्रमा...