समाचार

वर्षा गराउने प्रणाली बाहिरियो, सोमबार फेरि अर्को प्रणाली भित्रिने

काठमाडौं : अस्ति मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएको छ । सोमबार फेरि अर्को प्रणाली भित्रिने र हिजोजस्तै पानी पर्ने मौसमविदको अनुमान छ । त्रिभुवन विश्वविद्यालयको जल...

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

टी–२० शृंखला गुमाइसकेको न्यूजिल्याण्डले चौथो खेलमा भारतलाई ५० रनले हराएको छ । पाँच खेलको शृंखला भारतले यसअघि नै जितिसकेको भए पनि हाल भारत ३–१ ले अगाडि छ । विशाखापट्टनममा भएको खेलमा टस जितेर पहिले...

तत्काल परमाणु सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न कडा चेतावनी दिएका छन् । खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति तीव्र रूपमा बढाइँदै गएको सन्दर्भमा उनले समय सकिँदै गएको भन्दै इरानलाई वार्ताको टेबलमा...

किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत

उत्तर कोरिया : उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजनाहरू सार्वजनिक गरिने बताएका छन् । राज्य सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी...

संसद् भवनभित्र सुरक्षा फौजमाथि आक्रमण भएपछि गोली चल्यो : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चलेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा गत भदौमा भएको जेनजी आन्दोलनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।...

सुर्खेतमा सबैभन्दा धेरै ४३ मिलिमिटर वर्षा, भोलिदेखि घाम लाग्ने

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणाली विकास हुँदा आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भई ठाउँठाउँमा वर्षा र हिमपात भएको छ । आज दिउँसो काठमाण्डौ उपत्यकामा पनि वर्षा भएको छ । काठमाण्डौमा २।२, ललितपुर...