समाचार

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड खेल्दै

काठमाडौं : भारतमा चलिरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आजदेखि सेमिफाइनलको खेल शुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज आयोजक भारत र न्युजिल्याण्ड खेल्दैछन् । यो खेल दिउँसो सवा २ बजे वाङखडेमा शुरु हुनेछ । जारी...

तिहारको मुख्य दिन आज भाइटिका : १० बजेर ५१ मिनेटको समय उत्तम

काठमाडौं : यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ...

टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही हुने

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको...

बाइडेन र सीबीच यसै हप्ता सान फ्रान्सिस्कोमा भेटबार्ता हुने

बाइडेन र सीले यसै हप्ता सान फ्रान्सिस्कोमा व्यापारदेखि भू–राजनीतिक तनावसम्मका महत्त्वपूर्ण मुद्दामा विचार विमर्श गर्दै छन्। यो उनीहरूको एक वर्षभन्दा लामो समयपछिको पहिलो भेटवार्ता हुनेछ । यो हप्ता चिनियाँ राजधानीको ऐतिहासिक हटोङ इलाकामा एउटा...

भाइटीकाको दिन बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला रहने

काठमाडौं : प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बुधवार बिहानैदेखि खुल्ने भएको छ । भाइटीकाका अवसरमा बुधवार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं...

आगोले पोलेका १० जना घाइतेको हवाई उद्धार

काठमाडौं : नेपाली सेनाले आगोले पोलेका १० जना घाइतेको हवाई उद्धार गरेको छ । यही कात्तिक २६ गते मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा रहेको दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र...