समाचार

विश्वकप छनोटमा नेपाल यूएईसँग ४–० गोलले पराजित

काठमाडौं : फिफा विश्वकप सन् २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । गए राति अल मकतुम स्टेडियममा भएकाे खेलमा नेपाल घरेलु टाेलीसँग ४–० गाेलले पराजित गर्‍याे । यूएईले...

चिनियाँ राष्ट्रपति सी र अमेरिकी समकक्षी जो बाइडेनबीच भेटवार्ता

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच भेटवार्ता भएको छ । भेटमा दुई शीर्ष नेता उच्चस्तरीय सैन्य सञ्चार फेरि सुरु गर्न सहमत भएको अन्तराष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । दुई शक्ति...

इजरायली सेना गाजाको अल सिफा अस्पतालमा प्रवेश

काठमाडौं : इजरायली सेनाले गाजाको ठूलोमध्येको एक अल सिफा अस्पतालमा प्रवेश गरेको छ । इजरायली सेनाले अस्पताल प्रवेश गरेर त्यहाँको सबै तला र कोठाहरुमा सर्च गरेको छ । इजरायली सेनाले यो अस्पतालमा हमासले आफ्नो...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं : देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको हो । विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली...

नेपालगञ्जको बोरा गोदाममा आगलागी

काठमाडौं : नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा रहेको एसके ट्रेडिङको बोरा गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार...

तिहार सकियो, छठ पर्वको रौनक सुरु

काठमाडौं : यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार...