समाचार

अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा, अस्थायी युद्धविराम विस्तारका लागि पहल गर्ने

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन् । अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध शुरु भएयता तेस्रो शीर्ष भ्रमणका क्रममा उनी तेल अभिभमा पुगेका हुन् । ब्लिन्केनले गाजा पट्टीका लागि...

प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान : जलवायु सम्मेलन कोप–२८ मा सहभागी हुने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा निस्किएका छन् । नेपाल एअरलाइन्सको नियमित उडानबाट उनी नेतृत्वको...

बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प

बझाङ : बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प पामन केन्द्रका अनुसार ६:४४ मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो। बझाङ आसवासका क्षेत्रमा भूकम्प महसुस गरिएको स्थानीयबासी जानकारी दिएका छन्। यसअघि बझाङमै केन्द्रबिन्दु बनाएर...

काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित

मोरङ : कोशी प्रदेशसभाको आज बुधवार बसेको बैठकमा ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ सर्वसम्मतले पारित भएको...

व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई सञ्चित नाफामा गणना गर्नसक्ने

३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लगानी गरेको परियोजनाको ग्रेस अवधिको ब्याजलाई आयोजनाले व्यवसायिक उत्पादन सुरू गरेपछि सञ्चित मुनाफामा देखाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाका...

१८७६ विन्दुमा झर्‍यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो

१३ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से बुधबार १८७६ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १७.९३ अंक घटेको हो । नेप्से अलवा कारोबार रकम पनि घटेको छ, अघिल्लो दिन १ अर्ब...