समाचार

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय, नेपाल वायुसेवा निगमको एकाधिकार तोडिने

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ । प्राधिकरणको यो निर्णयसँगै नेपाल वायुसेवा निगमको एकाधिकार तोडिने भएको छ...

सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने

काठमाडौं : ११ महिनामा ९ लाखभन्दा बढी पर्यटक भित्रिएपछि सरकारको २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने सङ्केत देखिएको छ । जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार पर्यटक भित्रिएका छन् । नोभेम्बरमा...

कोप–२८ सम्मेलनलाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन ९कोप २८० लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताएका छन् ।   कोप–२८ परिसरमा नेपालको पेभिलियनमा आज आयोजित कार्यक्रमलाई...

राष्ट्रिय सभा चुनावको लागि दल दर्ता गर्ने समय मंसिर २४ देखि २९ गतेसम्म

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ ११ गते चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले मंसिर २२ गते दल दर्तासम्बन्धी सूचना प्रकाशित गर्नेगरी चुनावको कार्यतालिका सार्वजनिक गरेको...

भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा द्रुत बस सेवाको अनुगमन

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कदेखि सूर्यविनायकसम्म सञ्चालनमा रहेको द्रुत बस सेवाको आज अनुगमन गरेका छन् । भक्तपुरको सूर्यविनायकदेखि जडीबुटीसम्म मन्त्री आफैँले सर्वसाधारण यात्रुसँगै बस चढेर सो सेवाको अनुगमन गरेका...

नक्कली भुटानी शरणार्थी प्रकरण : कुन छुटे, कुन थुनामै ?

काठमाडौं : उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहित नौ जनालाई थुनामै राख्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीलाई थुनामै राख्न...