समाचार

खाद्य व्यवस्था कम्पनीले माघ २ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसललाई माघ २ गतेसम्मका लागि निरन्तरता दिएको छ ।  चालु आर्थिक वर्ष २०८०–८१ को चाडबाड लक्षित...

सुनको भाउ एकै दिन २ हजार ४०० ले घट्यो

१९ मंसिर, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ हजार ४०० रुपैयाँले घटेर १ लाख...

मुग्लिन पोखरा सडक : नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

दमौली, १९ मङ्सिर : मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी र बन्दीपुरमा नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र गरिएको हो...

एनसेललाई कारबाही गर्न संयुक्त विद्यार्थी संगठनको माग

काठमाडौँ । विभिन्न विद्यार्थी संगठनहरुले एनसेललाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । मंगलवार एक संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले एनसेलले नेपालको कर प्रणाली छलेर शेयर खरिद बिक्री गरेको र यसबारे नियमनकारी निकायलाई जानकारी...

भेरी बबई डाइभर्सनको अवलोकनपछि ओलीले भने– गुणस्तरमा कम्प्रोमाइज गर्न मिल्दैन

१९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन् । अवलोकनपछि उनले कामको गुणस्तरमा सम्झौता गर्न नहुने बताए । महाकाली–मेची अभियानको...

प्रधानमन्त्री दाहाल महोत्तरीमा

महोत्तरी, १९ मङ्सिर : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विहान महोत्तरीको बर्दिबास आइपुगेका छन् । अध्यक्ष दाहाल बिहान ९ बजेदेखि बर्दिबास–४...