समाचार

दीक्षान्त कार्यक्रम प्रभावित नपार्न त्रिवि कर्मचारी संघलाई अखिल क्रान्तिकारीको खबरदारी

२० मंसिर, काठमाडौं । अखिल क्रान्तिकारी त्रिवि जिल्ला समितिले त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको आन्दोलनप्रति विरोध जनाएको छ । विद्यार्थीले धेरै दुःख गरेपछि पाउन लागेको प्रमाणपत्र वितरण (दीक्षान्त कार्यक्रम) समारोह प्रभावित नपार्न समितिले खबरदारी...

अर्थ समितिमा गभर्नरको ब्रिफिङ : मुलुकको वर्तमान आर्थिक स्थिति सहज

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वर्तमान आर्थिक स्थिति सहज अवस्थामा रहेको दाबी गरेका छन् । बुधवार अर्थ समितिको बैठकमा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धमा संक्षिप्त रिपोर्ट पेस गरेका...

नेपालको लगानी वातावरणबारे आजियाटालाई बोलाएर सोध्नुपर्छ : स्वर्णिम वाग्ले

२० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी वातावरणबारे मलेसियाली कम्पनी आजियटाले सार्वजनिक गरेको धारणाबारे अर्थ समितिले छलफल गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ...

विराटनगरको कवाडी गोदाममा आगलागी, एक जनाको मृत्यु, ४ जना घाइते

२० मंसिर, विराटनगर । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको हो । ४...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, २० मङ्सिर : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो...

पर्यटक लोभ्याउँदै फुतफुते झरना

२० मंसिर, म्याग्दी । गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा गएका पूर्वमुख्य सचिव डा.सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताए ।  उनीसँगै आएका पर्यटनविद् रामहरि लामिछाने पनि अन्नपूर्ण गाउँपालिका-४ स्थित फुतफुते झरनाको...