समाचार

ट्राफिक प्रहरीलाई एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार जरिवाना

२१ मंसिर, काठमाडौं । बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पुर्‍याए । कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु । प्लाजासँगै जोडिएको पसलका सञ्चालक...

वायु प्रदूषणबाट हुने जोखिम रोक्न काठमाडौंसहित विश्वका ८ सहरको प्रतिबद्धता

२१ मंसिर, काठमाडौं । वायु प्रदूषणले हुने जोखिम रोक्न काठमाडौंसहित विश्वका आठ ठूला सहरका प्रमुखहरुले संयुक्त प्रतिबद्धता जनाएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८)...

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

नारायणगढ । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ ।  यहाँका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती...

विराटनगरकाे आगलागी अपडेट : मृतकको संख्या तीन पुग्यो

२१ मंसिर, विराटनगर । विराटनगर महानगरपालिका–७  सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ । बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाकाे घटनास्थलमै र अर्का एक जनाकाे न्यूराे अस्पतालमा मृत्यु...

निषेधित क्षेत्रमा ड्रोन : मुस्ताङ प्रहरीको टाउको दुखाई, घासामा राखियो सूचना बोर्ड

पोखरा । पछिल्लो समय बिना अनुमति मुस्ताङमा ड्रोन उडाउने बढेका छन् । केहीलाई प्रहरीले पक्राउ गरेको छ भने केही प्रहरीको आँखा छलेर ड्रोन उडाइरहेका छन् । आन्तरिक र बाह्य दुवै पर्यटकले अनुमति विना ड्रोन...

इन्टरपोलको ९१औँ महासभामा सहभागी भई स्वदेश फर्किए प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर अस्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।  अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालित उक्त महासभामा...