समाचार

नेपाल–भारत सीमा समस्या चाँडो टुङ्ग्याउन जोड

काठमाडौँ । भारत भ्रमणमा रहेका नेपालका विद्यार्थी संगठनहरुले भारतीय जनता पार्टीलाई नेपाल–भारत सीमा समस्या चाँडो टुङ्ग्याउन जोड दिएका छन् । भाजपा विदेश विभागले गरेको अन्तरक्रियामा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनका अध्यक्षहरूले एक...

समय अगावै फुल्दै लालीगुराँस, लोप हुँदै पैयुँ

२४ मंसिर, भेरीगङ्गा (सुर्खेत) । समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा...

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

२४ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारपछि घर फर्किएका छन् । छाती दुखेपछि अस्पताल भर्ना भएका उनको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो । स्वास्थ्यमा...

संक्रमणकालीन न्याय निष्कर्षमा पुर्‍याउन पहल गरिरहेको छुः प्रधानमन्त्री प्रचण्ड

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडितलाई न्यायको अनुभूति हुनेगरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन पहल गरिरहेको बताएका छन् । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

तत्कालीन अनुसन्धान अधिकृत बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

२४ मंसिर, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएको आरोप छ...

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

२४ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै...