समाचार

वायु सेवा निगमका अधिकृत पक्राउ

काठमाडौं : नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् । भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग गरेको आरोपमा पोखरेललाई आज मङ्गलवार पक्राउ गरेको उपत्यका...

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं, २६ मङ्सिर : एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत आज भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । खेल दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा हुँदैछ । नेपाल यसअघि भएको पहिलो...

यू-१९ एसिया कपमा नेपालले आज भारतसँग खेल्दै

२६ मंसिर, काठमाडौं । युएईमा भइरहेको एसीसी यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान-२ मा हुनेछ । समूह ए...

औद्योगिक व्यापार मेलामा उहिलेको पोखरा

गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी औद्योगिक व्यापार मेलामा प्रवेश गर्नासाथ डोमभित्रको एउटा कक्षमा पोखराका पुराना फोटो झुण्ड्याइएका छन् । मेलामा बिक्री र प्रदर्शनीका लागि राखिएका विभिन्न प्रदर्शनी कक्ष...

भूकम्पपीडितलाई चिसोबाट जोगाउन आयोगको सुझाव

जाजरकोट । राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पपीडितलाई चिसोबाट जोगाउन आवश्यक व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि बसेका ४३ जनाको चिसोबाट मृत्यु...

आज पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन गरिने

काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान सर्वसाधारणका लागि पशुपति मन्दिरको पश्चिम ढोकाअघि प्रदर्शन गरिने भएको छ । आज बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म...