समाचार

संघीय संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे

२८ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीवार संघीय संसद सचिवालयद्वारा १७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने...

अब पाउँछन समायोजनमा गएका बिद्यालय कर्मचारीले रोकिएको तलब

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी व्यवस्थापनका लागि सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई परिपत्र गरेपछि अनुदान रकमबापतको तलब नपाएका कर्मचारीलाई तलब दिन बाटो खुलेको छ ।...

नेप्से ६ अंकले बढ्दा ८ कम्पनीको सेयर मूल्यमा १० प्रतिशत वृद्धि

२८ मंसिर, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से ६.५५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९९४ विन्दुमा कायम भएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो...

दैनिक तीन हजार भन्दा धेरैले बनाउँछन् राहदानी

काठमाडौं ।नेपाल बाट बिदेशिनेहरुको संख्या अहिले राहदानी बिभागमा लागेको भीडले देखाउँछ । काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको राहदानी बिभागले मात्र दैनिक तीन हजार राहदानी फारम खुलाएको हुन्छ । त्यो संख्यामा राहदानी बनेको बिभागले जनाएको छ ।...

१४ किलो सुन प्रकरणमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

२८ मंसिर, काठमाडौं । १४ किलो सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ । २१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका...

पूर्वाधार कार्यालयका कर्मचारीले दुई महिनादेखि तलब पाएनन्

२८ मङ्सिर, लमजुङ । बेँसीसहर नगरपालिका–८ मा रहेको पूर्वाधार विकास कार्यालय लमजुङमा लेखा अधिकृत नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् । कार्यालयका सूचना अधिकारी आशिष पोखरेलले दसैँ अघि लेखा अधिकृत यमबहादुर थापा सरुवा...