समाचार

टी–२० विश्वकपमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दै

काठमाडौं : १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले समग्रमा तेश्रो पटक र लगातार...

चुनावमा ड्रोनको प्रयोगलाई प्रतिबन्ध

काठमाडौं : सरकारले आउँदो फागुन २१ को चुनावमा ड्रोन प्रयोगलाई प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले प्रतिनिधिसभा सदस्य चुनावमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरेको जानकारी...

चुनावको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

काठमाडौं : आउँदो फागुन २१ गते हुने चुनावको लागि नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ । मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले...

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौं : वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको आज बिहान निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। काठमाण्डौको शंखमुलमा रहेको अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ भएपछि...

शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट

मस्को : रुस र युक्रेनबिच चार महिनापछि पहिलो पटक ठूलो संख्यामा युद्धबन्दी र नागरिकहरूको साटासाट भएको छ। संयुक्त अरब इमिरेट्स ९यूएई० को राजधानी अबु धाबीमा अमेरिकी मध्यस्थतामा दुई दिनसम्म चलेको शान्ति वार्तापछि दुवै पक्षले...

बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३ जनाको मृत्यु

धनगढी : बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप पाँच जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी...