समाचार

उद्योगहरूमा बिजुली काटिएकोमा महासङ्घको ध्यानाकर्षण, अधिकार सम्पन्न आयोग बनाउन माग

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घले डेडिकेटेड र ट्रङ्कलाइनको भुक्तानीसम्बन्धि विवाद टुङ्गोमा नपुग्दै उद्योगहरूको बिजुली लाइन काटिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । गएको भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा प्रधानमन्त्रीले नै लाइन नकाट्न...

बसमा आगजनी भएपछि बिपी राजमार्ग अवरुद्ध

मन्थली (रामेछाप), ९ पुस : सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश...

मध्यरातमा ठड्याइयो पूर्वराजा वीरेन्द्रको सालिक

९ पुस, पोखरा । पोखराको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरिएको छ । शालिक पुनर्निर्माण समितिले मध्यरातमा करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको हो । समितिका सचिव अरुण गिरीले भने, ‘साइत...

गृहमन्त्रीको आलोचना गर्दै रविले भने- तपाईंको सरकार, तपाईंलाई मुबारक

९ पुस, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछाने सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने रेसमा आफू नरहेको बताएका छन् । रवि लामिछाने गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको भन्दै उनले...

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु भएको छ। सोमबार बिहान सवा ८ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित विपी राजमार्गमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प  ३५४५...

नवलपुरमा घाँस काट्न गएका सासु-बुहारीको बाघको आक्रमणबाट मृत्यु

पोखरा । नवलपुरमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । साथीहरुसँग घाँस काट्न गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू अवेरसम्म पनि घर नफर्केपछि...