

समाचार
प्रधामन्त्री प्रचण्डको देशाबासीका नाममा सम्बोधन (पूर्णपाठ सहित)
काठमाडौं : प्रधानमन्त्री ‘प्रचण्डले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको दाबी पनि गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गर्दै भने, ‘मैले संसदमा सुरुकै दिन गरेको...
मङ्लबार, पुस १०, २०८०करिब २०० नेपाली रुसी सेनामा भर्ना भएको अनुमान : परराष्ट्रमन्त्री साउद
काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले करिब २०० जना नेपाली रुसी सेनामा भर्ना भएको अनुमान गरिएको बताएका छन् । तीमध्ये ७ जनाको मृत्यु भएको, १०० जना हराइरहेको र घाइते भएको भनी परिवार र आफन्तबाट उजुरी...
मङ्लबार, पुस १०, २०८०अब सरकार बेग्लै तरिकाले चल्छ, सबै कामले तीव्रता पाउँछन् : प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब बेग्लै ढङ्गले सरकार चलाएर कामलाई तीव्रता दिने घोषणा गरेका छन् । आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आज मङ्गलवार पत्रकार सम्मेलन गरेर प्रचण्डले अब आफूले...
मङ्लबार, पुस १०, २०८०चियाको उर्वरभूमि इलामका किसान धानखेतीमा आकर्षित
इलाम : सूर्योदय नगरपालिका–१ मकरजुङका टीकाराम अधिकारीले यस वर्ष पोहोरभन्दा तीन मुरी बढी धान फलाए । ‘अघिल्लो साल १५ मुरी फलेको ठाउँमा यो साल १८ मुरी थन्क्याएँ, चियामा मूल्य छैन, अब जसोतसो धानमै बल...
मङ्लबार, पुस १०, २०८०महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक काठमाडौं नछाड्ने प्रधानमन्त्रीकाे घाेषणा
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डौ नछाड्ने बताएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा आज मङ्गलवार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट...
मङ्लबार, पुस १०, २०८०नेपाल सुपर लिगको इलिमिनेटरमा आज काठमाडौं रेजर्स र ललितपुर सिटी खेल्ने
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविका विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी खेल्दैछन् । यो खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ । शनिवार भएको लिग चरणको अन्तिम खेलमा...
मङ्लबार, पुस १०, २०८०-
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगबाट..
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३
-
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


