समाचार

रुसी सेनामा भर्ती हुन गएका थप ३ जना नेपालीको मृत्यु

काठमाडौं : रुसी सेनामा भर्ती हुन गएका थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...

चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै कान्तिपुरबिरुद्ध रवि लामिछानेले मुद्दा हाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै उनी अदालत गएका छन् । कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गरेर उनले कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक...

छानबिनमा तानिएपछि महानगरका तीन कर्मचारी निलम्बित, प्रशासकीय अधिकृत बिदामा

१७ पुस, काठमाडौं । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका छन् ।...

चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला

१७ पुस, ढोरपाटन । निसीखोला गाउँपालिका-६ का ७४ वर्षीय वीरमान बुढामगर भेडाकै रौँबाट बनेका कपडा प्रयोग गर्छन् । तर हिजोआज ऊनबाट बनेका कपडा बिक्री हुन छाडेको उनको भनाइ छ । ‘हाम्रो पालामा अहिलेको जस्तो...

काठमाडौँ-पोखरा र काठमाडौँ-सुनौली पर्यटक बससेवा

काठमाडौँ – अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौँ–पोखरा र काठमाडौँ–सुनौली पर्यटक बससेवा सुरु भएको छ। नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेका हुन् । बाबा...

पोल्ट्री दिवसका अवसरमा ‘चिकेन एण्ड एग फेस्टिवल’

चितवन । एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो...