समाचार

देवघाटको पर्यटन विकासमा सघाउने अध्यक्ष तिमिल्सिनाकाे प्रतिबद्धता

दमौली : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवघाटधामको धार्मिक तथा पर्यापर्यटनको विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । देवघाट गाउँपालिका–५ कालीमाटीस्थित जगन्नाथ शान्ति कुञ्जको अवलोकनपपछि अध्यक्ष तिमिल्सिनाले देवघाट देशकै प्रमुख धार्मिक तथा पर्यापर्यटनका लागि महत्त्वपूर्ण...

इरानी सैन्य कमान्डर कासिम सुलेमानीको चिहान नजिकै विस्फोट, कम्तीमा ७३ जनाको मृत्यु

इरानको रिभोलुशनरी गार्ड्सका जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै भएका दुई वटा विस्फोटमा कम्तीमा ७३ जनाको ज्यान गएको छ । सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल–जमान मस्जिद नजिकै भइरहेको...

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

गोरखा : प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा नौ हजार एक सय ६६ जना विदेशी पर्यटक भित्रिएका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख...

सिमसार क्षेत्रमा बसाइँ सरेर आउने चरा घटे

कञ्चनपुर : हिउँदका बेला कञ्चनपुरका ताल तथा नदीलगायत सिमसार क्षेत्रमा बसाइँ सरेर आउने अप्रवासी चराको चहलपहल घटेको सम्बद्ध विज्ञको भनाइ छ । जलवायु परिवतर्नको असर, आहाराको कमीलगायत कारणले बसाइँ सरेर आउने चराको सङ्ख्यामा कमी...

जिससको ९ सय २५ दरबन्दी स्वीकृत

काठमाडौँ । सरकारले जिल्ला समन्वय समिति (जिसस) को ९ सय २५ दरबन्दीलाई स्वीकृत गर्दै निजामती किताब खानामा दर्ता गरेको छ । ७७ वटै जिल्लामा जिल्ला समन्वय अधिकारीदेखि सवारी चालकसम्मको दरबन्दी स्वीकृत गरेको हो ।...

शिक्षा सुधारको माग गर्दै मन्त्रीलाई नेविसंघको ज्ञापनपत्र

काठमाडौँ । नेपाल विद्यार्थी संघले समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयहरुमा भइरहेको राजनीतिकरण अन्त्य गर्न माग गर्दै शिक्षामन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार नेविसंघका नेता कार्यकर्ताहरु सिंहदरबार पुगेर विश्वविद्यालयमा दलीयकरणको अन्त्य तथा...