समाचार

जङ्गली हात्तीबाट गहुँबाली जोगाउन रातभर जाग्राम

कञ्चनपुर : जङ्गली हात्तीको बथानबाट गहुँबाली जोगाउन शुक्लाफाँटा नगरपालिका(३ का किसान रातभर जाग्राम बस्न बाध्य भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथान भगाउन स्थानीय किसान खेतमै आगो बालेर रातभर जाग्राम बस्दै आएका...

उम्मेदवारी दर्ताका लागि टिकट लिएर विराटनगर हिँडे सिटौला

काठमाडौं : नेपाली कांग्रेसको कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने निश्चित भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सिटौला...

सर्लाहीको बरहथवामा आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति

काठमाडौं : सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो । बरहथवामा बसेको छलफलबाट छानविन गरी दोषीलाई कारबाही...

राष्ट्रियसभाका लागि एमालेका उम्मेदवारहरुको नाम तय

नेकपा (एमाले)ले राष्ट्रिय सभाको २०८० माघ ११ गते हुने निर्वाचनका लागि उमेद्वारको नाम तय गरेको छ ।जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) छन् । मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा),...

नेपालबाट बंगलादेश विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी

२२ पुस, काठमाडौं । नेपालबाट भारतीय भूमी हुँदै बंगलादेशमा विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी गरिएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय समिति (जेएससी)को ११ औं बैठकले भारतको प्रसारण लाइन प्रणाली प्रयोग गर्दै नेपालबाट ४०...

बिक्रेताले नलगेपछि गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

२२ पुस, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ।  हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ । पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी)...