समाचार

चितवनमा बाेराभित्र भेटिएका शवकाे पहिचान खुल्याे

काठमाण्डाै : चितवनमा बोराभित्र भेटिएका शवको पहिचान खुलेको छ । गएको मङ्सिर ६ गते भरतपुर महानगरपालिका–१२ मिलन चोकको सडक कल्भर्टमुनि दुई वटा जुटको बोराभित्र पुरुष र महिलाको शव हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो ।...

डिभिजन वन कार्यालयका वन अधिकृतविरुद्द भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्द गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचारमुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि एक करोड २५ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको...

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशहरुले सपथ लिए

काठमाण्डौ : उच्च अदालतका नवनियुक्त ३९ जना न्यायाधीशहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमवार नवनियुक्त न्यायाधीशहरुले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको रोहवरमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलासमक्ष सपथ लिएका हुन् ।

ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.वानको सङ्क्रमण पुष्टि

काठमाण्डाै : नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन.वानकाे सङ्क्रमण पुष्टि भएको छ । जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन.वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो...

महसुल उठ्ने र उद्योग चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रङ्क र डेडिकेटेड महसुल विवाद समाधानका लागि मध्यमार्गी उपायको खोजी गर्न सम्बद्ध निकायलाई आग्रह गरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता उठ्ने तथा उद्योग पनि चल्ने...

नेप्से परिसूचकमा ३६ दशमलव ५७ अङ्कको सुधार

काठमाडौँ, २३ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ५७ अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलब ८० प्रतिशतले बढेर दुई हजार ५९ दशमलब ४९ को बिन्दुमा कायम भएको...