समाचार

एसियन कपको उपाधि कतारलाई, फाइनल खेलमा जोर्डन ३–१ गोलअन्तरले पराजित

काठमाडौं : एएफसी एसियन कपको उपाधि कतारले जितेको छ। गएराति लुसेल स्टेडियममा जोर्डनलाई ३–१ गोलले पराजित गर्दै कतार च्याम्पियन बनेको हो। कतारले तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो। २२ औँ मिनेट, ७३ औँ मिनेट र...

आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु...

फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलियो, विश्वब्यवस्थालाई चुनौति

काठमाडौं : फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलिएको छ । अहिले फ्रान्ससहित इटली, पोल्यान्ड, स्पेन, बुल्गेरियालगायत देशका किसानहरूले ठूलाठूला प्रदर्शन गरेका छन् । युरोपेली युनियनभन्दा बाहिरका देशहरूबाट भइरहेको सस्तो आयातको विरूद्धमा...

क्यानडाविरुद्दको दोस्रो एकदिवसीयमा खेलमा नेपाल ४ विकेटले विजयी

काठमाडौं : क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर एक बलमा ६ विकेट गुमाएर भेटायो । नेपालको...

आज सोनाम ल्होछार : तामाङ समुदायले हर्षोल्लासपूर्वक मनाउँदै

काठमाडौं : आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ...

रुससँगको बन्दी आदानप्रदानमा १ सय जना युक्रेनी स्वदेश फर्किए

सेवा व्यक्तिहरू रुससँगको नयाँ कैदी आदानप्रदान प्रक्रियाअन्तर्गत एक सय जना युक्रेनी सुरक्षाकर्मी घर फर्केका युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले जनाएको छ । स्वदेश फिर्ता गरिएकामध्ये ८० जनाभन्दा बढी मारिउपुल सहर र...