समाचार

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा दमौली बजारका घर भत्काउन थालियो

काठमाडौं : मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा घर भत्काउन शुरु गरिएको छ । यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना हिजोदेखि भत्काउन शुरु गरिएको हो । मुग्लिन–पोखरा सडक...

७८ जना एसपीको सरुवा, २३ जिल्लाका प्रमुख फेरिए

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन् । सर्लाहीमा कार्यरत प्रहरी उपरीक्षक प्रवीण धिताललाई नयाँ जिम्मेवारी दिइएको छ ।...

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस : नेपालमा पनि मनाइँदै

काठमाडौं : आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष...

व्यापार सम्बन्ध सृदृढ बनाउन भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमण

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा ठूलो हिन्दू मन्दिरको उद्घाटन गर्न र लगानी तथा व्यापार सम्बन्ध बढाउन संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा निस्किएका छन्। दुवै देशले प्रमुख व्यापार र यातायात मार्गमा सहकार्य...

आज श्रीपञ्चमी, सरस्वती मन्दिरमा बिहानैदेखि घुइँचो

काठमाडौं : आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले...

पाल्पा जीप दुर्घटना : मृतकको सङ्ख्या १० जना पुग्यो

काठमाडौं : पाल्पाको तानसेन नगरपालिका डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा हिजो भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १० जना पुगेको छ । अरु १६ जना घाइतेको उपचार भइरहेको छ । दुर्घटनामा तिनाउँ गाउँपालिका ६...