समाचार

मोरङमा मार्बल बोकेको ट्रक पल्टिएर किचिँदा ३ जना बालबालिकाको मृत्यु, २ जना घाइते

मोरङ : मोरङको बुढीगङ्गा गाउँपालिका वडा नम्बर ४ निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक ट्रक पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको ज्यान...

एमालेद्वारा विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं : एमालले विभिन्न काण्डमा मुछिएका विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न एमालेले माग गरेको हो ।...

आजदेखि मौसममा क्रमिक सुधार आउने

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सोमवारदेखि मौसम बदली हुँदै आएकामा हिजो काठमाडौं उपत्यकाकासहित पहाडी भेगमा पानी परेको हो । उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा...

सांसदहरुले हाजिर गरेर टाप ठोकेपछि‍‍‍‍ कोरम पुगेन, प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं : सांसदहरुले हाजिर गरेर टाप ठोकेपछि‍‍‍‍ प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बिहीवारको बैठक स्थगित भएको हो । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकम गणपूरक संख्या नपुगेपछि शुक्रवारसम्मका...

कांग्रेस महासमितिमा पेश भएका चारै वटा प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं : नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतीले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले...

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा बराल नियुक्त

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा आज बराललाई नियुक्त गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान...