समाचार

सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ : नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशासन प्रवर्दनका लागि सञ्चारमाध्यमले कलम चलाउनुपर्नेमा जोड दिएका छन् ।  सिमपानी मिडियाको वार्षिक उत्सव तथा सम्मान कार्यक्रममा उनले सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए । ...

चालु आर्थिक वर्षको ७ महिना : खनिज इन्धनबाटै उठ्यो ६५ अर्ब राजश्व

काठमाडौँ । खनिज इन्धनको खपतमा सामान्य वृद्धि आउन थालेसँगै भन्सार राजश्व बढ्न थालेको छ । भन्सार विभागको ७ महिनाको तथ्यांकअनुसार पेट्रोलियम पदार्थको आयात बढेको छ । आन्तरिक खपत बढेसँगै पेट्रोलियम पदार्थको आयातमा समेत वृद्धि...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाकी भूभागमा मौसम...

बागलुङमा कोदोबाट बिस्कुट उत्पादन

गलकोट : पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।...

रुसी सेनामा ५३१ जना नेपाली रहेको विवरण सार्वजनिक, २७२ जना सम्पर्कविहीन

काठमाडौं : रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले रुसी सेनामा पाँच सय ३१ जना नेपाली रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अभियानले हिजो...

आजदेखि दादुरा–रुवेला विरुद्दको खोप अभियान शुरु

काठमाडौं : सरकारले आजदेखि देशका ७५ वटा जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु गर्दैछ । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेकोले ती बाहेक ७५ वटा जिल्लामा आजदेखि आउँदो चैत ७...