समाचार

भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानको परिसरमा राखिँदै

काठमाडौं : वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । बिहान ९ बजेदेखि परिसरमा राख्ने र आजै अन्तिम संस्कार...

लघुवित्त पीडितले संसद् भवन परिसरभित्रै पुगेर नाराबाजी गरे

काठमाडौं : लघुवित्त पीडितहरूले सङ्घीय संसद् भवन परिसरभित्रै प्रदर्शन गरेका छन् । आज दिउँसो संसद् बैठक चलिरहेका बेला लघुवित्त पीडितहरू संसद् भवन परिसरभित्रै पुगेर नाराबाजी गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगाएको निषेधित...

वरिष्ठ गायक, संगीतकार तथा भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौं : वरिष्ठ गायक, संगीतकार तथा भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । आचार्यको ८२ वर्षको उमेरमा...

नवाज शरिफकी छोरी बनिन् पञ्जाबको मुख्यमन्त्री

इस्लामवाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाज पञ्जाबको मुख्यमन्त्रीमा निर्वाचित भएकी छन् । ५० वर्षीया मरियम नवाज पञ्जाबको पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् । योसँगै उनी पाकिस्तानको इतिहासमै पहिलो पटक प्रान्तको मुख्यमन्त्री...

बारामा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं : बाराको निजगढ बजारमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको छन् । मगरको बयोधा अस्प्ताल...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई...