समाचार

डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो...

दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगियो

काठमाडौं : सुन तस्करीको अभियोगमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगिएको छ । पुनलाई प्रहरीले हिजो काठमाडौंबाट पक्राउ गरेर हिजै बुटवल लगेको हो । गएको साउनमा...

सुन तस्करीको अभियोगमा दीपेश पुन पक्राउ

काठमाडौं : सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि गरेका छन् । गएको साउनमा...

गृहमन्त्रीको राजीनामा माग्दै संसदमा कांग्रेसको नाराबाजी, बैठक पर्सिसम्मका लागि स्थगित

काठमाडौं : नेपाली कांग्रेसका सांसदले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन् । आज बिहान प्रतिनिधि सभाको बैठक शुरु हुने बित्तिकै कांग्रेस सांसदले विरोध जनाए । उनीहरूले अनुसन्धानको घेरामा रहेका लामिछानेलाई...

लघुवित्त पीडितसँग ६ बुँदे सहमति (सहमति पत्र सहित)

काठमाडौं : सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम (मनिराम) ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । अर्थ...

सुन तस्करी प्रकरणको छानबिनमा सीआईबीले त्रुटि गरेको आयोगको निष्कर्ष

काठमाडौं । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सुन तस्करीको छानबिनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रुटि गरेको निष्कर्ष निकालेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले हिजो गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा...