समाचार

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधि

काठमाडौं : मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ । हरेक वर्षझैं यसवर्ष पनि होली उत्सवको अवसरमा भएको महामूर्ख सम्मेलनमा सभामुख मण्डललाई महामूर्खको उपाधि प्रदान गरिएको हो । मिथिला नाट्यकला परिषद्ले हरेक...

मिथिलाञ्चल क्षेत्रमा आज पनि होली पर्व मनाईंदै

काठमाडौं : मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व अर्थात् होरी मनाईंदैछ । मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा छ । हिजो परिक्रमा सम्पन्न भएपछि आज धनुषा, सप्तरी, सिरहासहित...

परराष्ट्रमन्त्री बेइजिङमा, आज समकक्षी वाङसँग द्विपक्षीय छलफल

काठमाडौं : उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङमा भेटवार्तामा व्यस्त छन्। बेइजिङ पुगेलगत्तै उनले हिजो चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानलगायतसँग भेटवार्ता गरे । भेटमा नेसनल कमिटी...

संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदद्वारा पहिलोपटक गाजामा युद्धविरामको माग

संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदले पहिलोपटक गाजामा युद्धविरामको माग गरेको छ ।  गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (युएनएससी) मा ल्याइएको प्रस्ताव स्वीकृत भएको हो । बीबीसीका अनुसार अमेरिकाले भने  यस...

वर्षाले डढेलो नियन्त्रणमा सहज

काठमाडौं : केही दिनयता परेको वर्षाले वनमा लागेको डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । वर्षाका कारण मुलुकको पूर्वी क्षेत्रको डढेलो नियन्त्रणमा आएको छ भने अझै पश्चिमका केही क्षेत्रमा नियन्त्रणमा आउन बाँकी छ । कोशी,...

जसपाबाट दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । जसपाकै नेता नवलकिशोर साह...