समाचार

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले तीन वटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छन् । प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र...

कांग्रेसको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौँमा...

फागुन २१ को चुनाव नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित चुनावका रूपमा मूल्याङ्कन गरेको छ । आयोगले आज काठमाण्डौमा आयोजना गरेको जलपान समारोहमा बोल्दै आयोगका कार्यवाहक प्रमुख...

ह्वाइट हाउसले भन्यो- ‘इरान वार्ताको योजना अझै स्पष्ट भइसकेको छैन’

अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास ह्वाइट हाउसले इरान वार्ताको योजना अझै अस्पष्ट रहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी संसद्का सभामुखले मध्यपूर्वमा चलिरहेको युद्ध अन्त्य गर्न दुई पक्षबीच वार्ता भएको विषयमा परस्पर...

मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन सङ्कट बढ्ने जोखिम

काठमाडौं : मध्यपूर्व युद्ध लम्बिएमा नेपालमा पनि इन्धन सङ्कट बढ्ने जोखिम बढेको छ । नेपालमा प्रयोग भइरहेको सबै पेट्रोलियम पदार्थ भारतबाट आइरहेको छ । युद्धले भारतकै आपूर्तिमा समस्या देखिएपछि त्यसको असर नेपालमा पनि पर्ने...

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल र बाँकी...