

मुख्य खबर
इलामको सन्दकपुरमा मृत भेटियो पोथी रेडपान्डा
मङ्गलवारे : लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा मृत अवस्थामा फेला परेको छ । स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको...
मङ्लबार, पुस १७, २०८०आन्दोलनमा सहभागि हुन हिडेको शिक्षक चढेको गाडी सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ३ (बोहोरेटारमा) दुर्घटना , १० जना घाईते
असोज १२, सिन्धुली आज बिहान करिब ७:०० बजे राहत शिक्षकको आन्दोलनमा सिन्धुलीबाट काठमाडौं जादै गरेको गाडी सुनकोशी गाउँपालिका ३, बोहोरेटारमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँतर्फ जादैँ गरेको मधेस प्रदेश...
शुक्रबार, अशोज १२, २०८०नासाको यन्त्रले मंगल ग्रहमा जम्मा गर्यो १२२ ग्राम अक्सिजन !
२६ भदौ, काठमाडौं । मंगल ग्रहमा घुमिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभरेन्स रोवरले एउटा सानो कुकुरलाई १० घण्टाका लागि स्वास फेर्न पुग्ने अक्सिजन जम्मा गरेको छ । सो रोवरमा एउटा यस्तो यन्त्र लगाइएको छ...
मङ्लबार, भदौ २६, २०८०सुन तस्करी प्रकरणः सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी
काठमाडौँ २६ भदौ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा...
मङ्लबार, भदौ २६, २०८०पहिराेका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध
बैतडी । अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो । उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन...
सोमवार, भदौ २५, २०८०पर्यटकीय आकर्षणको केन्द्र बन्दै तनहुँको झाँगाझोली
तनहुँ : शुक्लागण्डकी नगरपालिका-६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दुरीमा झाँगाझोली रहेको छ। पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ। झाँगाझोलीमा तीन जनाको डेढ करोड रूपैयाँ लगानीमा...
बुधबार, भदौ ६, २०८०-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



