स्वास्थ्य/जीवनशैली

मोरङमा दुई कोरोना सङ्क्रमितको मृत्यु

मोरङ । कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको...

सोमबार काठमाडौं उपत्यकामा २२ सय ८३ जना कोरोना संक्रमित भेटिए

काठमाडौं । भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा २ हजार २८३ जना कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा संक्रमण पुष्टि...

२४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण, थप ९ को मृत्यु

काठमाडौं । विगत २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको कोभिड १९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यस...

शिक्षामन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा रहनुभएका...

आइतबार काठमाडौं उपत्यकामा मात्रै १४ सय १६ जना संक्रमित, ८ को मृत्यु

काठमाडौं । विगत २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । तीमध्ये काठमाडौंमा १ हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना...

देशभरबाट २४ घन्टामा २ हजार ७१ संक्रमित थपिए, २२ को मृत्यु

काठमाडौं । आइतबार २४ घण्टाको अवधिमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका उक्त संख्याको पुष्टि...