स्वास्थ्य/जीवनशैली

विपन्नलाई ४० श्ययामा निःशुल्क स्वास्थ्यसेवा

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखाले आर्थिक रुपमा विपन्न भएका व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर ४० श्ययामा निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ । अस्पतालको शुक्रबार सम्पन्न सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आर्थिकस्थित कमजोर भएकालाई...

हेटौँडा अस्पतालमा भेन्टिलेटर तथा आइसियु सञ्चालन

हेटौँडा । हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आइसीयु’ र भेन्टिलेटर सेवा शुरु भएको छ । नौ वर्ष अगाडि ल्याइएको भए पनि प्रयोगविहीन अवस्थामा रहेर बिग्रिएको भेन्टिलेटर मेशिनलाई मर्मत गरेर सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी...

कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या

तुलसीपुर । दाङको तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ । अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएको तर स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम...

मुटु परीक्षण शिविरमा १२०० लिए सेवा

रोल्पा । रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको पहलमा भएको उक्त शिविरमा जिल्लाका एक हजार २०० बढीले सेवा लिएका छन् । रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त शिविरमा एक हजार...

औषधि अभावका कारण क्षयरोगी ज्यान जोखिममा

भक्तपुर । औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन् । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका बिरामी औषधि नपाएपछि...

जाडाे याममा जोर्नी दुख्ने समस्या र उपचार विधि

जाडो मौसममा शरीरका जोर्नीहरु कक्रक्क पर्ने, सुन्निने अनि दुख्ने समस्या हामीमध्ये कतिपयले भोगेका छौं भने धेरैजसोले देखेका, सुनेका छौं । यहाँ यो समस्यासम्बन्धी केही महत्वपूर्ण जानकारीहरु प्रस्तुत गरिएको छ । जोर्नीका प्रकारहरुः शरीरमा मोटामोटी...