

-
काठमाडौँ । मानव सेवा आश्रम बूढानीलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठको आयोजना तथा चिरायु अस्पताल वसुन्धराको सहयोगमा बूढानीलकण्ठ नगरपालिका–१ तौलुङमा रहेको मानव सेवा आश्रमको संरक्षणमा रहेका आश्रित तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
प्रभागका प्रमुख, प्रहरी निरीक्षक भूपेन्द्र गिरीले आश्रममा रहेका ६० र स्थानीयवासी २० जनालाई निःशुल्क उपचार तथा औषधि वितरण गरिएको जानकारी दिनुभयो । “मानव सेवा नै धर्म भएकाले प्रहरी समुदाय साझेदारी कार्यक्रमअन्तर्गत उक्त स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो । उक्त शिविरमा हाडजोर्नी, नसासम्बन्धी, बाथ, श्वासप्रश्वास, दम, खोकीलगायतका सेवाको उपचार गरिएको थियो । प्रभागले हरेक महिना विभिन्न सङ्घसंस्थाको सहकार्यमा यस्ता कार्यक्रम सञ्चालन गर्ने गिरीले बताउनुभयो । रासस
News Desk 0 response शनिबार, पुस १९, २०७६


सम्बन्धित शीर्षकहरु
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०