स्वास्थ्य/जीवनशैली

एम्बुलेन्स सेवा सञ्चालनमा

बेझाड । पाल्पाको रामपुर नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । रामपुर नगरपालिकासहित पाल्पाका पूर्वी भेगका जनतालाई सरल र सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स...

मेची अस्पतालमा बेवारिसे अवस्थामा महिला

बनियानी । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा छ महिनादेखि एक महिला बेवारिसे अवस्थामा रहेकी छन् । प्रहरीले सडकबाट उद्धार गरी छ महिना अगाडि अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिदिएको थियो । उनी हाल रोगबाट...

सञ्चालनमा नआउँदै थन्किन थाले एम्बुलेन्स

डोटी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक...

दलित बाबुछोराकै मिर्गौला फेल

भद्रपुर । झापाको मेचीनगर–१ मा दलित समुदायका बाबुछोरा नै मिर्गौला फेल भएर डाइलासिस गराइरहेका छन् । घरमै परम्परागत आरन चलाउने ६३ वर्षीय पूर्णबहादुर विक र उनका जेठा छोरा ३८ वर्षीय दलबहादुरको दुवै मिर्गौला फेल...

स्वास्थ्यचौकी सञ्चालनमा

राजविराज । जिल्लाको अतिविकट मानिएको सप्तरीको बलान बिहुल गाउँपालिका–१ स्थित मल्हनियामा स्वास्थ्यचौकीको निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ । मल्हनिया निवासी गुलावदेवी यादवले स्वास्थ्यचौकी निर्माणका लागि सात कट्ठा जग्गा निःशुल्क प्रदान गरेपछि शहरी विकास...

ज्वरो, रुघाखोकी र निमोनियाका बिरामी वृद्धि

डोटी । हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी...