-
बेझाड । पाल्पाको रामपुर नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । रामपुर नगरपालिकासहित पाल्पाका पूर्वी भेगका जनतालाई सरल र सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।
कालीगण्डकी फाउण्डेशन नेपालमार्फत सञ्चालन हुने सो एम्बुलेन्स सेवाको स्थानीयवासी ज्येष्ठ नागरिक ९३ वर्षीया फनकुमारी पोखरेलले बुधबार उद्घाटन गर्नुभयो ।
सो अवसरमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालले रामपुर क्षेत्रका स्थानीयवासी स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने अवस्था रहेकाले यसले थप सेवा प्रदान गर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्वास्थ्य उपचारका लागि बाहिर जाने स्थानीयवासीका लागि यो सेवाले सहज गराउने बताउनुभयो ।
पूर्वी भेगका नागरिकलाई सहज सेवा दिने गरी एम्बुलेन्स सञ्चालन गर्ने फाउण्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीले बताउनुभयो । रासस
News Desk 0 response बिहिबार, पुस २४, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३