स्वास्थ्य/जीवनशैली

मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रम लागू

काभ्रेपलाञ्चोक । वाग्मती प्रदेश मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रम काभ्रेपलाञ्चोकमा लागू भएको छ । प्रदेश सरकारले कुनै पनि बासिन्दा पैसाको अभावमा स्वास्थ्योपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरेको यस कार्यक्रमअन्तर्गत आजदेखि धुलिखेल अस्पतालबाट उक्त सेवा...

प्रधानमन्त्री केपी ओलीलाई अस्पतालबाट निवास पठाउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई अस्पतालबाट निवास पठाउने तयारी भएको छ । अस्पतालले जारी गरेको बिज्ञप्तिमा आज साँझसम्ममा डिस्चार्ज गरिने उल्लेख गरिएको छ । १९ फागुनदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गोला...

सुर्खेतका ४० हजार बालबालिकामा खोप लगाइँदै

सुर्खेत । यहाँका ४० हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने भएको छ । अगामी चैत १ गतेदेखि सञ्चालन हुने सो अभियानअन्तर्गत यहाँका नौ स्थानीय तहका ती सङ्ख्याका बालबालिकामा खोप लगाउन थालिएको हो ।...

बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा हेल्प डेस्क स्थापना

धरान । कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका निर्देशक प्राडा गौरीशङ्कर साहको नेतृत्वमा १२ सदस्यीय ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएको थियो । सो भाइरस...

रगतको अभाव हुँदा बिरामी समस्यामा

चितवन । रक्तदानका कार्यक्रम नभएपछि यहाँका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव हुन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम वढ्दैगएपछि रक्तदानका कार्यक्रम नै कम भएका हुँदा रगतको अभाव देखिएको नेपाल रेडक्रस सोसाइटी चितवन...

कोभिड–१९ सचेतना : नमस्कार गरौँ, सङ्क्रमण हुनबाट बचौँ

दमौली । कोभिड–१९ को सङ्क्रमणबाट बच्न तनहुँ जिल्लाका दश वटै स्थानीय तहले सचेतनामा जोड दिएका छन् । कोरोना भाइरस श्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग...